SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध, कस्तो बन्यो नयाँ कार्यसमिति ?

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन ‘नेपाल निर्जीवन बीमा व्यवसायी संघ’ को अध्यक्षमा मनोहर दास मुल निर्विरोध चयन भएका छन् । जेठ २५ गते सम्पन्न संघको नवौं र दशौं वार्षिक साधारण सभाले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत रहेका मुललाई आगामी २ वर्षका लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार