संसदको ‘डेडलक’ फुकाउन हर्क साम्पाङले अघि सारे संकल्प प्रस्ताव
काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले संसदको ‘डेडलक’ फुकाउन संकल्प प्रस्ताव अघि सारेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले संसद गाँठो परेको, प्रधानमन्त्रीलाई बोलाएको बोलाएकै गर्ने तर, उनी आउँदै आउँदिन भन्ने अवस्थामा पक्रेर बोकेर ल्याउने चलन नभएको बताए ।
