रास्वपा मधेश प्रदेशका सबै जिल्ला अधिवेशन स्थगित (सूचना)
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेश अधिवेशन तत्कालका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित भएको जानकारी दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
