२५ अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल निषेध, अब कर्मचारीले सेवा अवरुद्ध गरे कारबाही हुने
काठमाडौं। गृह मन्त्रालयले ‘ विभिन्न २५ वटा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राख्दै उक्त क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ। मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ (१) बमोजिम विभिन्न २५ वटा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
