SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

चैते धानमा ‘नेक ब्लास्ट’ रोग संक्रमण,पाकेको धान छिटो भित्र्याउन आग्रह

नारायणगढ चितवन – चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा नेक ब्लास्ट रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी