SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

आज देशका विभिन्न राजमार्गमा अवरोध, चार स्थानमा यातायात अवरुद्ध

देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौं, भोजपुर, पाँचथर, काभ्रेपलाञ्चोक र मकवानपुरका सडक खण्डहरूमा यातायात आंशिक तथा पूर्ण रूपमा प्रभावित बनेको छ।