SHARE
आइसिटी फ्रेम · आइबार​ १८ साउन २०८२ ०२:४१ AM · 1 मिनेट पढाइ

गण्डकी उद्योग परिसंघमा बर्तौला

१८ साउन, काठमाडौं। गण्डकी प्रदेश स्तरीय उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले बर्ताैलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा दिपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम