SHARE
आइसिटी फ्रेम · आइबार​ १८ साउन २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंक र HDFC बैंकबीच ऐतिहासिक साझेदारी: अब भारतबाट नेपालमा सिधै पैसा पठाउन सकिने

१८ साउन, काठमाडौं।  महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी (HDFC) बैंकबीच सीमा–पार (Cross Border) वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम