SHARE
आइसिटी फ्रेम · सोमबार २५ जेठ २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको रणनीतिक साझेदारी, स्वास्थ्य सेवा सुदृढ गरिने

२५ जेठ, काठमाडौं।  नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम