SHARE
आइसिटी फ्रेम · आइबार​ १८ साउन २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया क्यापिटलअन्तर्गत सञ्चालित ४ म्युचुअल फण्डद्वारा नगद लाभांश घोषणा

१८ साउन, काठमाडौं। एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित चार म्युचुअल फण्डहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूका लागि आकर्षक नगद लाभांश घोषणा गरेका छन्। क्यापिटलका अनुसार, यी चार फण्डहरूले कुल ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम