SHARE
आइसिटी फ्रेम · आइबार​ १८ साउन २०८२ १०:३० AM · 1 मिनेट पढाइ

कृषि विकास बैंकको सातदोबाटो शाखा सेल्सबेरी मार्टमा सर्‍यो, सिईओ गुरुङद्वारा उद्घाटन

१८ साउन, काठमाडौं। कृषि विकास बैंक लिमिटेडको सातदोबाटो शाखा अब सातदोबाटो चोकबाट पूर्वतर्फ रहेको सेल्सबेरी मार्ट भवनमा सरेको छ। यस शाखाको औपचारिक स्थानान्तरण तथा उद्घाटन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गर्नुभयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम