SHARE
आइसिटी फ्रेम · आइबार​ १८ साउन २०८२ ११:१० AM · 1 मिनेट पढाइ

मेटलाइफ नेपाललाई प्रतिष्ठित ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रद्वारा सम्मानित

१८ साउन, काठमाडौं। मेटलाइफ नेपालले विश्वभरका ३३ वटा मेटलाइफ कार्यालयहरूसँगै प्रतिष्ठित ‘ग्रेट प्लेस टु वर्क’ को मान्यता प्राप्त गरेको छ। यो उपलब्धिले मेटलाइफ नेपाललाई उत्कृष्ट कार्यसंस्कृति भएको प्रमाणित संस्थाको सूचीमा उभ्याएको छ। यो मान्यताले मेटलाइफको आफ्नो कर्मचारीहरूप्रतिको निरन्तर प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काउँछ, जहाँ सबै कर्मचारीहरूले आफूलाई सम्मानित, सुरक्षित र उत्प्रेरित महसुस गर्छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम