SHARE
आइसिटी फ्रेम · सोमबार २५ जेठ २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

एनएमबि बैंकको नयाँ सेवा: अब सजिलै नेपाल-भारत पैसा पठाउन सकिने

२५ जेठ, काठमाडौं।  एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल एद्दए रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम