SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

भारतको ग्वालियरमा जन्मिएर भारतीय रङ्गमञ्च, सङ्गीत, साहित्य र चलचित्रमा स्थापित नाम हुन् पीयुष मिश्रा । ६३ वर्षीय बहुआयामिक कलाकार मिश्रालाई अभिनेताकै धेरैले चिन्ने गरेका छन् । तर, उनी रङ्मञ्चसँगै साहित्यमा पनि उत्तिकै सक्रिय र स्थापित नाम छन् । पछिल्लो समय उहाँको सक्रियता गायनमा बढिरहेको छ ।