SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षका लागि अघि सारेका आर्थिक नीति र बजेटका लक्ष्यहरू सकारात्मक भएपनि तिनको प्रभावकारी कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् ।