SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

अन्नतः भोलिसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । विपक्षीहरुको विरोधपछि सभामुखले १ः३३ बजे बैठक स्थगित गरेका थिए । तर विपक्षी दलहरुसँग कुरा नमिलेपछि सूचना टाँसेर मंगलबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।