SHARE
लोक पथ · आइबार​ १८ साउन २०८२ ०९:१२ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री राणाको गुनासो : ‘नर्सिङ क्याम्पसले क्युएए नपाउनु व्यक्तिगत र राजनीतिक प्रतिशोध हो’

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसले गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नपाएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । आइतबार क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनै पनि शैक्षिक संस्थालाई व्यक्तिगत रिस वा राजनीतिक प्रतिशोधका आधारमा क्युएए नदिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरिन् । ‘क्युएएको महत्त्व म राम्रोसँग बुझ्छु।