SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

छोरीको घर उजाडेर ज्वाइँसँग सासुको ‘कोर्ट म्यारिज’

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित कानपुर देहात जिल्लामा एक सासुले आफ्नै ज्वाइँसँग ‘कोर्ट म्यारिज’ गरेको घटना सार्वजनिक भएको छ ।