खागोले चिल्दा एउटै परिवारका तीन जना घाइते
झापा : खागोले चिल्दा झापाको गौरीगञ्जमा एउटै परिवारका तीन जना घाइते भएका छन्। गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोलका ७३ वर्षीय कमल पौडेल, उनकी ४८ वर्षीया श्रीमती मनकुमारी पौडेल र १५ वर्षीया छोरी रिया पौडेल घाइते भएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
