जहदामा सफारीभित्र लुकाएको गाँजा बरामद, चालक पक्राउ
विराटनगर : मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्याउँदै गरिएको २८ किलो ४५० ग्राम गाँजासहित चालक पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
