SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

चाडपर्व सकिएलगत्तै आन्दोलन र सरकार ढाल्ने चर्चा चिन्ताजनक : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्।