SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

झापामा तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट

झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ।