काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै कुन देशका?
झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा एक हजार १०६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
