SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको दुई महिना: बेपत्ताको कानुनी मृत्यु घोषणा, राहत र स्थायी आवासको प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं।  गत भदौ १० गते रसुवा र सिन्धुपाल्चोक क्षेत्र भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको दुई महिना पूरा भएको छ।