SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०३:५७ AM · 1 मिनेट पढाइ

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, लागत पनि बढ्यो

चितवन :  भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा ढिलाइ भएको छ। आगामी पुस २७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ६५ प्रतिशत मात्रै प्रगति भएको छ।