SHARE
प्रदेश खबर · मङगलबार ११ कात्िक २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

निर्वाचनमा धाँधलीको सूचना दिनेलाई ट्रम्पले गरे १० लाख डलर पुरस्कारको घोषणा, के छ सर्त?

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् ।