SHARE
आइसिटी फ्रेम · सोमबार २५ जेठ २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

एआई परियोजनामा लगानीको अवसर: ‘दृष्टि लगानी’ सत्र आयोजना हुँदै

२५ जेठ, काठमाडौं। नेपालको प्रविधि इतिहासमै पहिलोपटक विल्कुलै नयाँ मोडालिटीमा आधारित ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (NCIT) को परिसरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम