जनार्दनलक्षित प्रचण्डको टिप्पणी : ‘गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
