देशका धेरै ठाउँमा दिनभर पानी पर्ने सम्भावना
काठमाडौँ । देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
