SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

दक्षिण लेबनानमा इजरायली आक्रमण : तीन सैनिकसहित १४ जनाको मृत्यु

काठमाडौं । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ, जसमा तीन जना लेबनानी सैनिक पनि रहेका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले लेबनानी सैन्य टोली तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको हो ।