SHARE
आइसिटी फ्रेम · सोमबार २५ जेठ २०८३ १२:२६ AM · 1 मिनेट पढाइ

दराज नेपालमा नेतृत्व परिवर्तन: आँचल कुँवर बाहिरिँदा बेन यी कार्यवाहक प्रबन्ध निर्देशक, रतिश लुइटेल सीसीओ नियुक्त

२५ जेठ, काठमाडौं। दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज समूहले दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवर बाहिरिने तथा आगामी दिनमा कम्पनीलाई सल्लाहकारका रूपमा सहयोग जारी राख्ने घोषणा गरेको छ । दराज नेपालको आगामी विकास यात्राको नेतृत्व गर्न बेन यी कार्यवाहक प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम