विश्व प्रविधि मञ्चमा चम्किए हेटौंडाका अभिषेक: ‘एन्टिग्र्याभिटी’ परियोजनाको शीर्ष १० मा नेपालीको नाम
२५ जेठ, काठमाडौं। विश्वभरका सयौं प्रविधिकर्मीहरूको योगदान रहेको एउटा अन्तर्राष्ट्रिय डिजिटल परियोजनामा हेटौंडाका अभिषेक अधिकारीले उल्लेखनीय सफलता हासिल गर्दै शीर्ष १० मा स्थान बनाउन सफल भएका छन्।
