SHARE
आइसिटी फ्रेम · आइबार​ २४ जेठ २०८३ ०२:४४ PM · 1 मिनेट पढाइ

भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, सीमा र सुरक्षाबारे छलफल

२४ जेठ, काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले आफ्नो भ्रमणले नेपाल–भारतबीचको अन्योन्याश्रित तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम