SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २२ जेठ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

विश्व वातावरण दिवसमा कृषि विकास बैंकद्वारा भक्तपुरको बोडेमा वृक्षारोपण

२२ जेठ, काठमाडौं। कृषि विकास बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसर पारेर विभिन्न फलफूलका प्रजातिका १०० वटा बिरुवा रोपेर वातावरण दिवस मनाएको छ। यस वर्ष ‘सुरक्षित भविष्यका लागि स्वच्छ वातावरण एवं प्रकृति जोगाऔँ र भविष्य बचाऔँ’ भन्ने मुख्य नाराका साथ बैंकले आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान, भक्तपुर बोडे परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम