नेपाल–भारत विदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध नयाँ चरणमा लैजाने संकेत
काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। दुवै मन्त्रीबीच आज साँझ भएको भेटवार्ता सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो।
