संङ्घीय लोकतान्त्रिक मोर्चाले ८ जिल्लामा तय गरेका कार्यक्रमका लागि संयोजक तोक्यो
संङ्घीय लोकतान्त्रिक मोर्चाले ८ जिल्लामा निर्धारित गरिएका कार्यक्रम सञ्चालनका लागि संयोजक पार्टी तोकेको छ । सोमवार सिंहदरबारमा बसेको संङ्घीय लोकतान्त्रिक मोर्चाको केन्द्रिय मुल समितिको बैठकले ८ जिल्लामा मोर्चाबाट गर्ने भनेका कार्यक्रमहरुका लागि संयोजक पार्टीहरु तोकेको हो ।
