SHARE
बिजनेस पाना · मङगलबार ८ बैशाख २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले समितिको अध्यक्षमा प्युठानका अचार्यलाई नियुक्त गरेको हो । यस्तै, सदस्यहरुमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्य नियुक्त भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना