SHARE
बिजनेस पाना · मङगलबार ८ बैशाख २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’का लागि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल बुक गरेको छ । नाइमाले साउन २६ देखि ३१ सम्म मोबिलिटी एक्स्पो आयोजना गर्नका लागि प्रदर्शनीस्थल बुक गरेको हो । यसैगरी नाइमाले यसपटक इभेन्ट म्यानेजमेन्टका लागि खुला प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना