SHARE
बिजनेस पाना · मङगलबार ८ बैशाख २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले मंगलबार एक कार्यक्रममार्फत आफ्ना उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको हो । राफेका प्रमुख कार्यकारी अधिकृत विवेश सुवेदीका अनुसार राफेका उत्पादन देशभर वितरण सुरु गरिएको छ । ग्राहकको विश्वासलाई प्राथमिकतामा राखिएको राफेका उत्पादनहरू प्रिमियम गुणस्तरका रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना