रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नराख्न सरकारको आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न/नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
