SHARE
बिजनेस पाना · शुक्रबार​ ४ बैशाख २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम सञ्चालन भएका साझेदार विद्यालयका उत्कृष्ट विद्यार्थीलाई डिजी अवार्डबाट सम्मानित गरेको छ । अभिभावकहरु सहितको उपस्थितीमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना