SHARE
बिजनेस पाना · सोमबार ३० चैत २०८२ ०९:२८ AM · 1 मिनेट पढाइ

विवादित विद्युत बक्यौता तिर्न प्राधिकरणले फेरि पठायो पत्र, पालना भएन सर्वोच्चको आदेश

नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ बक्यौताको रकम तिर्न भन्दै पुनः उद्योगहरुमा पत्राचार गर्न थालेको छ । सर्वोच्च अदालतको आदेश विपरित हुने गरी बक्यौता तिर्न उर्दी जारी गर्दै प्राधिकरणले पत्र पठाउन थालेपछि उद्योगीहरु तनावमा परेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना