SHARE
बिजनेस पाना · सोमबार ३० चैत २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, यात्रुलाई डिस्काउण्ट र निःशुल्क टिकट पनि

नयाँ वर्ष २०८३ वैशाख १ गतेदेखि बुद्ध एयरले आफ्नो ‘रोयल क्लब फ्रिक्वेण्ट फ्लायर’ कार्यक्रमलाई पूर्ण रुपमा डिजिटल तथा अनलाईन प्रणालीमा रुपान्तरण गरेको छ । नियमित हवाई उडान गर्ने यात्रुहरुका लागि दशकौंदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत लाखौं सदस्य लाभान्वित हुँदै आएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना