SHARE
बिजनेस पाना · सोमबार ३० चैत २०८२ ०२:५९ PM · 1 मिनेट पढाइ

हर्मुजमा ट्रम्पले घोषणा गरेको नाकाबन्दी सुरु, जहाज ध्वस्त पार्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको इस्लामाबादमा इरानसँग भएको शान्ति वार्ता असफल भएपछि हर्मुज जलडमरूमध्यमा पूर्ण नाकाबन्दी सुरु गरेको घोषणा गरेका छन्। आज बिहान १० बजे (ईस्टर्न टाइम) अर्थात् नेपाली समय साँझ ७:४५ बजे देखि अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले यो नाकाबन्दी लागू गर्न थालेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना