SHARE
बिजनेस पाना · आइबार​ २९ चैत २०८२ ०१:४५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री वालेन्द्र शाहसँग बैंक खातामा १.४६ करोड नगद, पत्नी सविनासँग १९० तोला गहना

प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको विवरणमा उनले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको उल्लेख गरेका छन् । यो रकम फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक संजालबाट आएको बताएका छन् । बालेनले सामाजिक संजालमा रहेका आफ्ना फलोवरलाई पनि सम्पत्तिको रुपमा उल्लेख गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना