SHARE
बिजनेस पाना · आइबार​ २९ चैत २०८२ ०२:०८ PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी, २ करोड ७४ लाखको शेयर

गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफु र आफ्नो परिवारका सदस्यको नाममा धनकुटामा १९ रोपनी, चितवामा ३० कट्ठा, र गोरखामा २२१ रोपनी जग्गा रहेको उल्लेख गरेका छन्  । गोरखाको जग्गा बाजेको रहेको र परिवारमा बाँडफाँड हुन बाँकि रहेको उनले उल्लेख गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना