SHARE
बिजनेस पाना · शुक्रबार​ २७ चैत २०८२ ०९:५८ AM · 1 मिनेट पढाइ

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले सर्किट ब्रेक र  शेयर मूल्य परिवर्तन सीमा परिवर्तन गर्न लागेको हो भने पुँजीबजारको इतिहास मै पहिलो पटक आफ्टर मार्केट अर्डरको व्यवस्था गर्न लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना