नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज शुक्रबार २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।
