SHARE
बिजनेस पाना · शुक्रबार​ २७ चैत २०८२ ११:५६ AM · 1 मिनेट पढाइ

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित बनाउने गरी विकास गरिएको e-Pension Verification System को शुभारम्भ भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज यस प्रणालीको शुभारम्भ गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना