SHARE
बिजनेस पाना · शुक्रबार​ २७ चैत २०८२ ०१:२९ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् । आज शुक्रबार विषयगत समिति गठन भएको हो । जस अनुसार अर्थ समितिमा २६ सांसद मनोनीत भएका छन् । समितिको सभापतिको निर्वाचन आगामी वैशाख ४ गते हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना